काठमाडौं । चुक्ता पुँजी बढाउनको लागि देव विकास बैंकले युनियन फाइनान्सलाई एक्वाएर गर्ने भएको छ ।
युनियनलाई गाभेपछि देवको चुक्ता पुँजी १ अर्ब ६२ करोड पुने छ । समझदारी पत्रमा देव विकास बैकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा।डा। सुवर्ण लाल बज्राचार्य र युनियन फाइनान्सको तर्पmबाट संचालक समितिका अध्यक्ष भक्त बहादुर मल्लले हस्ताक्षर गरे ।
एक्विजेशनपछि संस्थाको नाम देव विकास बैंक रहने र संचालक समिति र व्यवस्थापनमा पनि अहिलेको टिमले निरन्तरता पाउने छ ।
SHARE YOUR THOUGHTS