काठमाडौं । मुलुक लकडाउनमा बसेको १ महिना पुग्यो । आवतजावत र आर्थिक गतिविधि ठप्प भएका छन् । लकडाउनका मानिसहरु घरभित्रै घरभित्र बस्न बाध्य भए पनि राजधानीमा विकास निर्माणको काम भने चलिरहेको छ ।
भौतिक योजना तथा निर्माण मन्त्रालयले काठमडौंका सडकमा कालोपत्रे तथा रंगरोगन गरेपछि यतिबेला राजधानीका ढल निर्माणमा जुटेको छ । बुधबार पुतलीसडकस्थित सडकमा ढल निर्माणका केही तस्बिरहरु:
https://www.facebook.com/clickmandu/videos/683786929109187/
SHARE YOUR THOUGHTS