काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षमा नेपाल माग्नेमुक्त भएको बताएकी छन् । संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो दाबी गरेकी हुन् ।
‘यो सरकार गठन भएपछि कसैले पनि सडकमा बस्नु परेको छैन, सडकमा बसेर माग्नेहरुको अन्त्य भएको छ, जसकारण सडक मगन्तेरहित भएको छ,’ उनले भनिन् ।
SHARE YOUR THOUGHTS