काठमाडौं । सरकारले चीन र भारतसँगका सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाउने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमा नाकामा यस्तो व्यवूथा गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई जानकारी गराइन् ।
सीमा क्षेत्रमा हेल्थ डेस्क र क्वारेन्टाइन नहुँदा खासगरी भारतबाट नेपाल भित्रिएकाहरुमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ ।
SHARE YOUR THOUGHTS