कसको‌ नाममा ? « Eglish Khabarhub

कसको‌ नाममा ?



लोकतन्त्रको नाममा
गणतन्त्रको नाउँमा
सुशासनको नाममा
जबजको नाउँमा
भ्रष्टाचारको नाममा
धर्मको नाउँमा
नयाँको नाममा
युवाको नाउँमा
र,
तराईको नाममा
भारतको इसारामा
राजनीति गर्ने मात्र देखियो
देश र जनताको नाउँमा
नेतृत्व गर्ने कोही रहेन
देशमा,
कोही रहेन देशमा
जनहरुको सेवा गर्ने
राजनीतिक धार
न नयाँ न पुराना
न दर्ता हुन बाँकी न कुनै ।

Publish on: