काठमाडौं । कोरोनाका कारण नेपालमा चौथो व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विजय देवकोटाका अनुसार मृत्यु भएका बाराका ७० वर्षे वृद्धा कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिए । उनको गत जेठ ४ गते मृत्यु भएको थियो ।
उनलाई ट्युवरक्लोसिस समेत भएको थियो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
SHARE YOUR THOUGHTS