काठमाडौं । मंगलबार तीन पटक सर्किट ब्रेक लगाउदै बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार ओरालो लागेको छ ।
बजार खुलेको १५ मिनेटसम्म नेप्से परिसूचक बढेपनि त्यसपछि भने घट्न थालेको हो ।
४५ मिनेटमै नेप्सेमा ४९ करोडको सेयर खरिदबिक्री भएको छ ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS