काठमाडौं । सेयर बजार परिसूचक नेप्से बजार खुलेको ४५ मिनेटसम्म ओरालो लागेपनि पुनः उकालो लागेको छ ।
बजार खुलेको सवा घण्टामा १ सय २७ कम्पनीको सेयर किनबेच भएको छ ।
कारोबार रकमपनि ८९ करोड पुगेको छ । १२ बजेपछि सबै परिसूचक उकालो लागेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया