काठमाडौं । लकडाउन पछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
बजार खुलेदेखि नै घटन थालेको बजारमा १५.९१ अंकले घटेर नेप्से सूचक ११८५.६६ बिन्दुमा रोकिएको छ ।
यो समाचार तयार पार्दासम्म २५ कम्पनीको २२ हजार १६५ कित्ता सेयर १ करोड ३७ लाख ३९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।
SHARE YOUR THOUGHTS