काठमाडौं । सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ ।
बजारमा ११ बजेर ४० मिनेटमा ४ प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको हो ।
नेप्से सूचक ४८.१७ अंकले घटेर ११५३.४१ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS