काठमाडौं । कोरोबारमा सुरु देखि नै आएको गिरावन रोकिएको छैन । एक सय दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ ।
बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ । ८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयर १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
SHARE YOUR THOUGHTS