सेयर बजारमा दोस्रो पटक सकारात्मक सर्किट, ४० मिनेट बजार बन्द « Eglish Khabarhub

सेयर बजारमा दोस्रो पटक सकारात्मक सर्किट, ४० मिनेट बजार बन्द



काठमाडौं । मंगलबार सेयर बजारमा दोस्रो पटक सर्किट लागेको छ । लकडाउनको तीन मिहना पछि खुलेको बजारमा दोस्रो दिन ५ प्रतिशतले बजार बढेर दोस्रो सर्किट लागेको हो ।

कारोबार सुरु भएको १ घन्टा १७ मिनेटमा दोस्रो बजार सर्किट लागेर बजार ४० मिनेटको लागि बन्द भएको हो ।

Publish on: