काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको कामकाजी अध्यक्षमा पुरुषेत्तम सुवेदी नियुक्त भएका छन् ।
निवर्तमान अध्यक्ष महेश कुमार गुरागार्ईको कार्यकाल असार १४ गते सकिएपछि अर्को व्यवस्था नभएसम्मको लागि सुवेदीलाई कामकाजी अध्यक्षको रुपमा नियुक्त गरिएको छ ।
मन्त्री स्तरिय निर्णय अनुसार सुवेदीलाई कामु अध्यक्षमा नियुक्त गरिएको हो ।
SHARE YOUR THOUGHTS