काठमाडौं । सोमबार कारोबार शुरु भएको १५ मिनेट पनि बित्न नपाउँदै सर्कीट ब्रेक लागेको छ ।
बजार ३ प्रतिशतले बढेको हुँदा सर्कीट ब्रेक लागेको हो । अब ११:२७ मा मात्र कारोबार सुचारु हुनेछ ।
आइतबार पनि बजार ८० अंकले बढ्दा तीन पटक सर्किट ब्रेक लागेको थियो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS