काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डले लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०७६-०७७ का लागि नबिल ब्यालेन्स्ड फण्ड–२ का इकाइनधीहरुलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० करोड ८ लाख रुपैयाँ लाभांश दिने भएको छ ।
यस्तै नबिल इक्जीटी फण्डका इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ करोड ५० लाख रुपैयाँ प्रतिफल दिने भएको छ ।
फण्डले बुक क्लोजको सूचना पछि जानकारी गराउने समेत पत्रमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS