काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को बाँडफाँड सकिएको छ ।
आइपीओको गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।
इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।
जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको थियो ।
यहाँ राखिएको नतिजा हाललाई प्राविधिक कारणले हटाइएको छ । नतिजा मेरो सेयर मा लगइन गरेर हेर्न सकिन्छ । – सम्पादक
SHARE YOUR THOUGHTS