काठमाडौं । सनराइज फस्र्ट म्यूचअल फण्डको इकार्यधनी दर्ता किताब असोज ११ गते बन्द हुने भएको छ ।
असोज १२ गतेसम्म फण्डमा सहभागी हुने सेयर लगानीकर्ताले उक्त लाभांश पाउने छन् । फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट इधाइधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
फण्डका अनुसार असोज ११ गते एक दिन मात्रै इकाईधनीहरुको लागि दर्ता किताब बन्द गर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS