काठमाडौं । राजधानीमा घरजग्गा मेला सुरु भएको छ । मेलामा विभिन्न किसिमका घरहरुको नमुना राखिएको छ । मेलामा अवलोकन गर्न जानेहरुले सिधै घरको बुकिङ गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । Publish on:
SHARE YOUR THOUGHTS