बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना पोेजेटिभ, कार्यालय एक साता शिल « Eglish Khabarhub

बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना पोेजेटिभ, कार्यालय एक साता शिल



काठमाडौं । बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि कार्यालय एक साताको लागि सिल गरिएको छ ।

समितिका एक कर्मचारीका अनुसार ५ जना कर्मचारीलाई एकै पटक कोरोना पोजेटिभ देखिएपछि आइतबार बीमा समितिको कार्यालयमा शिल गरिएको हो ।

Publish on: