काठमाडौँ । नेपाल फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डको अनुमतिसँगै फाइनान्सले १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS