काठमाडौं । केन्ट उत्पादनहरूको आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपटकको दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
केन्ट आरओले ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरआ.मोडलको खरिदमा चार वटा एल.ई.डी. बल्बको उपहार प्याक प्रदान गरेको छ ।
यो योजना असोज १ देखि लागू गरिएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणु नाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
SHARE YOUR THOUGHTS