![](https://internal.appharu.com/wp-content/uploads/2020/11/Ridi-Hydro-Power-logo.jpg)
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । त्यसको असर नाफामा देखिएको हो । तीन महिनमा तीन महिनामा विद्युत बिक्रीबाट १ करोड ३७ लाख ६५ हजार ६८१ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ करोड ५१ लाख ६९ हजार ५२२ रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
५५ करोड ७६ लाख ७४ हजार ३ सय रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ८१ लाख ८२ हजार ९७९ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८५ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS