मर्जरपछि माहुली लघुवित्त र नवकिरण लघुवित्तको एकीकृत कारोबार मंसिर ८ बाट

काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्थाको एकीकृत सेयर कारोबार मंसिर ८ गतेबाट हुने भएको छ ।

दुवै संस्था आपसमा मर्जर भएपछि मंसिर ८ गतेबाट कारोबार हुन लागेको हो । संस्था र्मजर भएपनि माहुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।