काठमाडौं । सेयर बजार परिसूचकले एतिहासिक रेकर्ड कायम गर्दै २ हजार अंक छोएको छ । सोमबारको प्रि–ओपनिङमा ३१.७३ अंकले बढेर २००० अंक पुगेको हो । जसमा ४४ वटा कम्पनीले कमाए भने ४ वटा कम्पनीले गुमाए । Publish on:
SHARE YOUR THOUGHTS