काठमाडौं । कोभिड १९ को कारण चैत ११ देखि बन्द भएको सवारी चालकको अनुमतिपत्रको फारम मंगलबारदेखि खुल्ने भएको छ ।
शुक्रबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दैं मंगलबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरेर खुल्ने जनाएको छ ।
विभागले निश्चित कोटामा मात्र आवेदन लिने छ ।
SHARE YOUR THOUGHTS