मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २१.०५ % लाभांश दिने


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्षक २०७६/०७७ को मुनाफाबाट २० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।