काठमाडौं । मंगलबार सेयर बजार प्रि–ओपनिङ सेसनमा २० अंकले बढेको छ । यसबीचमा २९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्से परिसूचक २०.५५ अंकले बढेर २४६१.४३ अंक पुगेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया