काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वगृहसचिव सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
चिरञ्जीवी चापागाँइको कार्यकाल सकिएको एक महिनापछि समितिले अध्यक्ष पाएको हो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS