प्रि-ओपनिङमा २६.२४ अंकले बढ्यो सेयर बजार « Eglish Khabarhub

प्रि-ओपनिङमा २६.२४ अंकले बढ्यो सेयर बजार



काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा २६.२४ अंकले सेयर बजार बढेको छ । बजार २४३४.४८ अंकमा पुगेको छ ।

जसमा २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एउटा कम्पनीको सेयर मूल्य यथावत छ ।

Publish on: