काठमाडौं । बुधबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक १०.४४ अंकले बढेको छ । प्रि–ओपन सेसनमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको र २ वटाको स्थिर छ । Publish on:
SHARE YOUR THOUGHTS