काठमाडौं । बिहिबारबाट काठमाडौंको भृकृटी मण्डपमा घरेलु व्यापार मेला सुरु भएको छ ।
सोमबार सम्म चल्ने मेलामा नेपाल सहित चीन, पाकिस्तन, बंगलादेश र भारतका २ सय १५ स्टल रहेका छन् ।
मेलामा घरेलु उत्पादन देखि औद्योगिक उत्पादनसम्मका बस्तु रहेका छन् ।
1 minute read

Publish on:
SHARE YOUR THOUGHTS