मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बैंकले माग्यो १९० जना कर्मचारी, कसरी दिने आवेदन ?


काठमाडौं नेपाल बैंकले विभिन्न पदमा १९० जना कर्मचारीका लागि जागिर खुलाएको बैंकले शुक्रबार एक सूचना प्रकाशित गरीजागिर खुलाएको हो

बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धकसम्मका पदमा जागिर खुलाएको हो बैंकले खुलाएको विज्ञापनमा फागुन २१ गतेदेखिचैत १२ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिनेछ

बैकको वेवसाइट www.nepalbank.com.np मा गएर careers मा गएर Apply online मा गएर आवेदन दिन सकिनेछ फारम भर्दालाग्ने शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस वा फोन पेबाट पनि भुक्तानी गर्न सकिन्छ