मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुमारी इक्विटी फण्डमा मागभन्दा बढी आवेदन


काठमाडौं । कुमारी ईक्विटी फण्डमा मागभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित दरको ८ करोड इकाईका लागि आवेदन गरिएकोमा ३५ प्रतिशतले बढी आवेदन परेको छ ।

इकाई खरिदका लागि मागभन्दा बढी आवेदन दिनेप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।