काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १० कित्ता सेयर नेप्सेमा आज सूचिकृत भएको हो ।
कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्म तोकिएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया