काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कर्पोरेसनको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
कर्पोरेसनले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
SHARE YOUR THOUGHTS