काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको सेयरले दोस्रो बजारमा ओपनिङ रेञ्ज न्यूनतम १२०.२९ रुपैयाँदेखि अधिकतम ३६०.८७ रुपैयाँ पाएको छ ।
पूँजी बजार
06 April 2021 16:22 PM
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको सेयरले दोस्रो बजारमा ओपनिङ रेञ्ज न्यूनतम १२०.२९ रुपैयाँदेखि अधिकतम ३६०.८७ रुपैयाँ पाएको छ ।
प्रतिक्रिया दिनुहोस्