काठमाडमौं । सरकारले रेष्टुरेन्ट तथा रात्रीकालिन व्यवसाय राती ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै रात्रीकालिन व्यवसाय तथा रेष्टुटरेन्टहरु राति ९ बजेपछी कडाईका साथ बन्द गर्न गराउन अनुराध गरेको हो ।
कोभिड–१९ को प्रकोप पुन बढ्दो क्रममा रहेकाले सरकारले रात्रीकालिन व्यवसाय तथा रेष्टुटरेन्ट राती ९ बजेपछि बन्द गर्न अनुरोध गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० बुँदे अनुरोध
SHARE YOUR THOUGHTS