काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्ति गररेको छ ।
SHARE YOUR THOUGHTS