यतीको नयाँ बर्ष अफर : प्रोमो कोर्डमार्फत् सस्तो मूल्यमा हवाई टिकट « Eglish Khabarhub

यतीको नयाँ बर्ष अफर : प्रोमो कोर्डमार्फत् सस्तो मूल्यमा हवाई टिकट



काठमाडौं निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको

नेपाली आकाशमा २३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले आफ्नो एरअलाइन्सको मोबाइल एप्सबाट टिकटखरीद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकटको व्यवस्था मिलाएको

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नयाँ वर्षको शुभकामना सहित यात्रुहरुका लागि यो सुविधा सहितकोअफर सार्वजनिक गरेको जानकारी दिए उक्त अफर तीन दिनका लागि खुला गरिएको प्रवक्ता बर्तौलाको भनाइ

कहाँ जान कति भाडा ?

नयाँ अफरसँगै यात्रुले एकतर्फी रुपमा काठमाडौँपोखरा रु हजार ५७८, काठमाडौँभैरहवा रु हजार ६७८, काठमाडौँविराटनगर रु हजार ७८, काठमाडौँभद्रपुर रु हजार ३७८ काठमाडौँनेपालगञ्ज हजार ९७८ हवाई भाडा तिरे पुग्छ

Publish on: