विद्यालय बन्द गरी अनलाइनबाटै पढाउनुपर्ने अवस्था आएको छ: अर्थमन्त्री पौडेल « Eglish Khabarhub

विद्यालय बन्द गरी अनलाइनबाटै पढाउनुपर्ने अवस्था आएको छ: अर्थमन्त्री पौडेल



काठमाडौं अर्थमन्त्री विष्णु पौडेलले बढ्दो कोरोना महामारीका कारण सहरी क्षेत्रका विद्यालय बन्द गर्ने संकेत गरेका छन्

शनिबार साँझ सीसीएमसीको बैठकमा जानुभन्दा अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रम बोल्दैपौडेलले विद्यालय बन्द गर्नेपर्ने आवश्यकता आएको बताए

यहाँबाट सीसीएमसीको बाठकमा जाँदै छु, अब बिद्यालय बन्द गरेर अनलाइनबाटै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको ,’ उनलेभने

पौडेलले आफूहरु बजेट निर्माणको तयारीमा लागेको बताउँदै डिजिटल नेपाल फ्रेम वर्कका लागि काम गर्नुपर्ने बताए

साथै पौडेलले चिनियाँ हार्डवेयर भारतीय सफ्टवेयको प्रयोग गरी डिजिटल नेपालको अभियानमा विकास गर्न सकिने बताए

Publish on: