बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम र सिफ्टमा काम गराउन राष्ट्र बैंकको निर्देशन « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम र सिफ्टमा काम गराउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको 

कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन भनेको

बैंकले आज बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहन गर्न भनेको

त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको

राष्ट्र बैंकले एटीएम बुथमा सेनिटीइजर एवम् टिस्युपेपरको व्यवस्था गर्न समेत भनेको

Publish on: