सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढ्यो « Eglish Khabarhub

सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढ्यो



काठमाडौं सिटिजन्स बैंकले चालु आवको तेस्रो त्रैमाससम्म नाफा ४१.६१ प्रतिशतले बढाएको

बैंकले मंगलबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको जबकी बैंकलेगत आवको सोही अवधिमा अर्ब करोड रुपैयाँ नाफा आर्जन गरेको थियो

बैंकलो यस अवधिमा निक्षेप संकलन ३९.७८ प्रतिशतले बढाएर खर्ब २९ अर्ब पुर्याएको त्यसैगरी कर्जा प्रवाह गत आवको सोहीअवधिको तुलनामा  ४०.१२ प्रतिशतले बढाएर खर्ब १४ अर्ब पुर्याएको

गत आवको समीक्षा अवधिको तुलनामा इपीएसमा पनि सुधार देखिएको गव आवको तेस्रो त्रैमासमा १६.८७ इपीएस रहेकोमा चालुआवको सोही अवधिमा इपीएस बढेर २०.७२ पुगेको

बैंकले हालै लुम्बिनी प्रदेशको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको भने प्रदेश नम्बर मा रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने तयारीमा

Publish on: