सिभिल बैंकको नाफा ३९.३९ प्रतिशतले बढ्यो « Eglish Khabarhub

सिभिल बैंकको नाफा ३९.३९ प्रतिशतले बढ्यो



काठमाडौं । सिभिल बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गरेको , यो गत आवको सोही अवधिकोतुलनामा ३९.३९ प्रतिशतले बढी हो गत आवको सोही अवधिमा बैंकले ३६ करोड कमाएको थियो

सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको

गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको भने कर्जा प्रवाह ५४.६७ प्रतिशतलेबढेको

बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो

सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेपतर्फ रु २७.७६ अर्व वृद्धि गरेको जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतकोवृद्धि हो

बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको

त्यसैगरि बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा रु.२७.६२ अर्व वृद्धि गरेको जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धिहो   बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको

तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या लाख ४१ हजार ९८२ पुगेको जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६प्रतिशतले वृद्धि हो गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या लाख ४२ हजार ४४२ थियो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको

बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको गत वर्षको यही अवधिसम्म .९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर .१३ प्रतिशतमा झरेको हो

बैंकले रिजर्भमा अर्ब ४९ करोड राखेको बैंकको सीसीडी रेसियो ८०.३०

Publish on: