निषेधाज्ञाको अघिल्लो दिन आन्तरिक उडानमा रेकर्ड ब्रेक, २९४ उडानबाट १५ हजार बढीले गरे हवाई यात्रा « Eglish Khabarhub

निषेधाज्ञाको अघिल्लो दिन आन्तरिक उडानमा रेकर्ड ब्रेक, २९४ उडानबाट १५ हजार बढीले गरे हवाई यात्रा



काठमाडौं काठमाडौं उपत्यकामा भोलि विहानदेखि निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानी छाड्ने भित्रिने संख्या बढेको

सार्वजनिक सवारी साधन तथा हवाई मार्गबाट काठमाडौं आउने छाड्नेको संख्या बढेको

यसैक्रममा आन्तरिक हवाई उडानतर्फ भने हालसम्मको उच्च उडान संख्या एकैदिन सबैभन्दा धेरै यात्रुले हवाई यात्रा गरेका छन्

त्रिभुवन विमानस्थलका अनुसार बुधबार मात्रै २९४ वटा उडानमार्फत् १५ हजार  २६३ जना यात्रुले उडान भरेका छन्

जसमा सबैभन्दा धेरै बुध्द एयरका १४२ उडानबाट हजार ८०७ जना यात्रुले उडान गरेको छन् त्यसैगरी यति एयरलाइन्सका ७६ वटाउडानबाट हजार १९७ जना यात्रुले उडान भरेका छन्

बुधबार हजार ८६० जनाले काठमाडौं छाडेका छन् भने हजार ४०३ जना काठमाडौं भित्रिएका छन्

Publish on: