काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा प्रि-ओपनिङमा नेप्से परिसूचक १५.४५ अंकले बढेर २६५२.५८ अंकमा पुगेको छ ।
६७ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
SHARE YOUR THOUGHTS