काठमाडौं । प्राइम बैंकको १५ प्रतिशत बोनस सूचिकृत भएको छ ।
सोमबार बोनस अन्तर्गतको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोसन दिने निर्णय गरेको थियो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS