मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपतिको आह्वान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्लान गरेकि छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकि हुन् । नयाँ सरकार गठनका लागि भोलि साँझ ५ बजेसम्ममा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नुपर्नेछ ।