काठमाडौं । सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।
नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।
मुलुक
29 May 2021 18:54 PM
काठमाडौं । सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।
नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।
प्रतिक्रिया दिनुहोस्