जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा « Eglish Khabarhub

जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा



काठमाडौं बीमा समितिले जनरल इन्स्योरेन्सका सञ्चालक  दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको

यसअघि समितिले नियमभन्दा बढी रकम विभिन्न कम्पनीको सेयमा लगानी गरेको भन्दै निलम्बन गरेको थियो समितिले गत वैशाख गते निलम्बन गरेको थियो

कम्पनीको सञ्चालक समितिबाट हिनामिना भएको सम्पूर्ण रकम कम्पनीको खातामा डिपोजिट गरिसकेको पत्र आएपछि समितिले अग्रवालको निलम्बन फुकुवा गरिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए

निलम्बन फुकुवा गरिएको पत्रमा मैले हस्ताक्षर गरिसकेको छु भोलिसम्म कम्पनीमा पत्र पुग्छ,’ उनले क्लिकमाण्डुसग भने

समितिले चैत २२ २३ गते कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्नअनियमितता भएको भन्दै उनलाई निलम्बन गरेर स्पष्टिकरण माग गरेको थियो

Publish on: