उतारचढावका बीच सम्हालियो नेप्से, ४.८२ विन्दुले घट्दा कारोबार रकम पनि खुम्चियो « Eglish Khabarhub

उतारचढावका बीच सम्हालियो नेप्से, ४.८२ विन्दुले घट्दा कारोबार रकम पनि खुम्चियो


१६ असार २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बुधबारको कारोबारमा उतारचढावका बीच नेप्से परिसूचक ४.८२ अंकले घटेको छ । कारोबारका क्रममा २८०० भन्दा तल झरेको नेप्से कारोबार बन्द हुँदासम्म २८२३.८७ अंकमा बन्द भएको छ ।

यो दिन १ करोड ६२ लाख ४८ हजार १०० कित्ता कारोबार ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन फाइनान्स र विकास बैंकको सबइन्डेक्समा वृद्धि देखिएको छ । साथै लगानी, जीवन बीमा, बैंकिङलगायतका उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा पोखरा फाइनानसको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ भने अन्य कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, नेपाल फाइनानस, मल्टिप्रपोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्सलगायतका कमपनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा एचआइडीसीएल, खानीखोला हाइड्रोपावर, गुणपति माइक्रोफाइनान्स, सबैको लघुवित्त, सोल्टी होटललगायतका कम्पनी छन् ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रोपावर कम्पनीलगायतका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ००:००  ३ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping